बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रेशमलाल चौधरी चाँडै छुट्ने : सांसद मेटमणि चौधरी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रेशमलाल चौधरी चाँडै छुट्ने : सांसद मेटमणि चौधरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद मेटमणि चौधरीले डिल्लीबजार कारागारमा रहेका रेशमलाल चौधरी चाँडै छुट्ने ठोकुवा गरेका छन् ।
‘नेपाल सरकारले रेशम चौधरीलाई ठूलो अन्याय गरेको छ । उहाँ सांसद निर्वाचित हुनुभयो । तर सरकारका कारण सांसदको भूमिका निर्वाह गर्न पाउनु भएन । आफ्नो क्षमता देखाउन पाउनु भएन । साइकालोजिकल्ली तनावमा हुुभयो । उहाँलाई पाँच पाँच वर्ष जेलमा राख्नु बेठिक हो । उहाँ छुट्नुु हुन्छ, छुट्नुपर्छ । अब सरकारले रेशमलाई क्षतिपूर्तिसहित छाड्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
पूर्वमन्त्री समेत रहेका चौधरीले नक्कली शरणार्थी प्रकरणमा देशकै ठूलो बदनाम भएकाले त्यसमा मुछिएका तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सचिवलाई कारबाहीको दायरामा ल्याउनुपर्ने पनि औंल्याए । उनले यस प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए । चौधरीले थपे, ‘विपक्षी दलको, त्यो पनि गैरजिम्मेवार नेता भएपछि यस्तै त हुन्छ । जिम्मेवारी र जवाफदेहिता नभएकाले उहाँ यस्तै प्रतिक्रिया दिनुहुन्छ । यसको कुनै अर्थ छैन । नीति तथा कार्यक्रममा व्यक्तिगत र दलगत साइनो हुँदैन । ७० पेजमा १८८ बुँदा राष्ट्र र जनताका समस्यासँग सम्बन्धित छन् ।’
पहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेको राष्ट्रपतिलाई जस्ताको तस्तै गरिदेऊ भनेर दबाब दिन नमिल्ने पनि चौधरीले औंल्याए । उनले भने, ‘राष्ट्रपतिलाई हामीले जस्ताको तस्तै गरिदेऊ भनेर प्रेसर गर्ने कुरा आउँदैन । अहिले सरकार पनि अलग छ । संसद पनि नयाँ आएको छ । अब अर्को विधेयक बनाएर फेरि प्रमाणीकरणका लागि पठाउनुपर्छ ।’

यो पनि पढ्नुहोस्

क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि

क्यानको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि

९ मिनेट अगाडि
पूर्वप्रधानमन्त्री माकुनेको बयान जारी

पूर्वप्रधानमन्त्री माकुनेको बयान जारी

१७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक