बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

टिमलाई फाइनलमा पुर्याउन जब धोनीले ४ मिनेट बलिङ रोके

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
टिमलाई फाइनलमा पुर्याउन जब धोनीले ४ मिनेट बलिङ रोके
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

“इन्डियन प्रिमियर लिग(आइपिएल)मा साविक च्याम्पियन गुजरात टाइटन्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले १० औँ पटक फाइनलमा स्थान बनाएको छ।

आफ्नो घरेलु मैदानमा भएको क्वालिफायर-१ को भिडन्तमा डिफेन्डिङ च्याम्पियनमाथि १५ रनको जित निकाल्न सफल भयो।

महेन्द्र सिंह धोनकी चेन्नईले उपाधि भिड्नत नरेन्द्र मोदी स्टेडियममा खेल्ने छ। यो खेलमा हारका बाबजुत गुजरात टाइटन्सले फाइनल प्रवेशको अर्को मौका प्राप्त गर्नेछ। गुजरातले अब बुधबार हुने एलिमिनेटर चरणको खेलमा मुम्बई र लखनउ बिचको बिजेतासँग क्वालिफायर-२ खेल्ने छ। जसको बिजेताले उपाधिका लागि चेन्नईसँग प्रतिस्पर्धा गर्ने छ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। उसका लागि ऋतुराज गाइकवार्डले ६० रन बनाउँदा डेभन कनवेले ४० रन बनाए। त्यस्तै अजिंक्य रहाने र अम्बाति रायडुले समान १७-१७ रन बनाउँदा रविन्द्र जडेजाले २२ रन बनाएका थिए।

१७३ रनको लक्ष्य लिएर मैदान उत्रिएको गुजरातका लागि शुभमन गिलले ४२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक रसिद खानले ३० तथा दसुन सनाकाले १७ र विजय शंकरले १४ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।

जब धोनीले थमाएको बलिङमा पथिरानालाई अम्पायरले रोके…
कप्तान महेन्द्र सिंह धोनी खेलका दौरान आफ्नो युनिक टेस्टका लागि परिचित छन्। उनी आफ्नो रणनितिमा अडिग रहन्छन्। यसै मामिलामा उनकले गुजरातविरुद्ध त्यस्तै एक जिद्दी पन देखाए। १७३ रनको लक्ष्य पछ्याएको गुजरातको इनिङको १५ औँ ओभर सकिएको थियो। स्कोर डिफेन्स गरिरहेको चेन्नईका कप्तान धोनीले १६ औँ ओभर फाल्नका लागि मथीस पथिरानालाई बल थमाए। जब पथिराना बलिङ गर्न गए अम्पायरले उनलाई रोके र भनेकी बलिङ गर्नु अगाडि उनी मैदानमा थिएनन्। त्यसैले उनी मैदानमा बलिङ गर्न तत्काल योग्य छैन्न जति समय बाहिर छन्। त्यति समय मैदानभित्र रहनुपर्ने अम्पायरले सम्झाएका थिए। पथिराना ४ मिनेट बाहिर थिए। धोनीले उनलाई यतिनै समय सम्म बलिङ गराएनन्। धोनीले चाहेको भए अन्य बलरलाई त्यो मौका दिन सक्थे तर उनले पथिरानालाईनै बलिङको मौका थिए।

धोनीको जिद्दीका पछाडी पथिराना डेथ ओभर सेपेशलिस्ट मानिन्छन्। त्यसैले धोनीले उनलाई १६ औँ १८ र २० औँ ओभर बलिङका लागि राखेका थिए। यदि उनले १६ औँ ओभर अर्कोलाई बलिङ गर्न दिँदा इक्वेसन बिग्रिन सक्थ्यो। त्यसले उनले अन्य रिक्स लिन चाहेनन्। बरु चार मिनेट खेल रोकेर पेनाल्टी स्वीकारे तर पथिरानाको ३ ओभर उनले गुमाउन चाहेनन्। जसको प्रतिफलको रूपमा चेन्नई १० औँ पटक फाइनलमा पुग्न सफल भयो।

धोनीको यही जिद्दीका कारण चेन्नईमाथि पेनाल्टी समेत गरियो। आइसिसीको नियमानुसार कुनै खेलमा २० ओभर फ्याँक्ने समय सम्म कुनै टिमले बल फ्याँकी सक्दैन भने जति ओभर बाँकी रहन्छ त्यति ओभर ३० गजको दायरा (इनर सर्कल) को बाहिर केवल ४ खेलाडी मात्र रहन सक्छन्। निर्धारित समय सम्ममा चेन्नईले १८ ओभर बलिङ गरेको थियो। यसकारण उसले अन्तिम दुई ओभर आउट फिल्डमा ४ खेलाडी राख्ने इजाजत पायो। यदि पेनाल्टी हुँदैन थियो भने ५ खेलाडी बाहिर राख्न पाउने थियो।”

यो पनि पढ्नुहोस्

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

१४ घण्टा अगाडि
फिफा क्लब विश्वकपमा युएईको अल अइन पराजित

फिफा क्लब विश्वकपमा युएईको अल अइन पराजित

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक