सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारमा जान नेपालको नेतृत्वमा टिम बनायाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारमा जान नेपालको नेतृत्वमा टिम बनायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनुअघि छलफल गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा टिम बनाएको छ। पार्टीका ‘सम्मानित नेता’ झलनाथ खनालका अनुसार सो टिमले कुराकानी गरेपछि बनेको प्याकेजअनुसार मात्रै एकीकृत समाजवादी सरकारमा सहभागी हुनेछ।

मंगलबार सचिवालय बैठकपछि खनालले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्यले जाने, के नीति तथा कार्यक्रमका साथमा जाने, सरकारमा हाम्रो पार्टीका निम्ति के कति हिस्सेदारी हुन्छ, ती सबै कुराहरुको बारेमा छलफल गरेर मात्रै एउटा टुंगोमा पुग्ने। त्यसका लागि अध्यक्षको नेतृत्वमा एउटा टिमले कुराकानी गर्छ। त्यो प्याकेज बनेपछि हामी सरकारमा जान्छौँ।’

टिममा नेपालका अतिरिक्त उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल सदस्य रहेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। उनले सरकारमा प्रक्रियाको बृहत् विषयमा छलफल गर्ने उनले जनाए।

मंगलबार बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताका बारेमा छलफल भएको थियो। एकीकृत समाजवादीले सोमबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। सो पार्टी सरकारमा जाने विषयमा सकारात्मक छ।

नेताहरुका अनुसार उसले गृहमन्त्रालयमा दाबी गर्दै आएको छ। प्रधानमन्त्रीले विश्वासको मत पाएपछि सरकार विस्तार हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकपछि पनि सोही धारणा व्यक्त गरेका थिए। अब दलहरुबीच औपचारिक रुपमै मन्त्रालयमा दाबी हुने र छलफलपछि निष्कर्ष निस्किने बताइएको छ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक