सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आर.आर क्याम्पसका साहित्यिक प्रेमी विध्यार्थीले महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं  जन्म जयन्ती मनाए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आर.आर क्याम्पसका साहित्यिक प्रेमी विध्यार्थीले महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं  जन्म जयन्ती मनाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । रत्न राज्यलक्ष्मीक्याम्पसको सुकुन्दा साहित्य पाःलाःको आयोजनामा महाकवि गिरिजाप्रसाद जाशीको ८५ औं  जन्म जयन्ती  नारायण परिवार क्लब ओन्दे टेकूमा शनिबार भव्य रूपमा मनाएकाे छ ।

प्रमुख अतिथि प्रा.डा. चन्द्र बजाचार्यले सुकुन्दा बालेर सुरु भएको कार्यक्रममा नेवाः विद्यार्थी युनियनका संस्थापक सदस्य मनिष मानवले करिब सत्रबर्षपछि सुकुन्दा दँपौं प्रकाशनका साथै महाकवि गिरिजाप्रसाद जोशीको जन्मोउत्सव मनाउने कार्य सह्रानिय रहेको जनाए । साहित्यबाट जनताहरुलाई उठाउने मात्रै कार्य गर्ने भएकाले उचित गाइड लाइनका लागि नेवारहरुले राजनीति गरेर हरेक मुद्धा सम्बोधन हुने तरिकाले राजनीति गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अतिथि महाकवि गिरिजाप्रसाद जोशीको पुत्र यच्चु जोशीले नेपाली जनताले नेपाली इतिहास नबुझीकन राजनीति गरिरहकाले मुख्य रुपंमा देशमा ठूलो परिवर्तन पटक पटक भएता पनि परिवर्तनको खासै महसुस नभएकोले नेपालको राजनीतिलाई नेताहरुले सही ढंगले बुझेर जानु पर्ने आज आवश्यकता रहेको जनाए ।

नेवाः बस्ती नेवाः अभियान एवम् नेवाः विद्यार्थी युनियनका सल्लाहकार युवाहरु पनि नेपालभाषा अभियानमा सकृय हुनुले मातृभाषा संरक्षणमा सहयोग पुगेको जनाउँदै साखुँ नगरपालिकामा नेपालभाषा कक्षा अभियानमा महाकवि गिरिजा प्रजाद जोशीको पुत्र यच्चु जोशी समेत लागिरहेको राम्रो पक्ष रहेको जनाउँदै महाकवि कबि गिरिजा प्रसाद जोशीलाई श्रद्धाञ्जली व्यक्त गर्दै सुकुन्दा साहित्य पाःलालाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद एवम् बधाई दिनु भयो ।

रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा एम.ए. तहको दोस्रो सेमेस्तर उत्कृष्ट अंक ल्याएका क्रिता बज्राचार्य, दिलकुमारी महर्जन, सुमितदास रञ्जित अर्जुन नेपाःमि, रमिता बज्राचार्य काविता वाचनका साथै नरेनमान महर्जन, मिनर्वा शाक्य बज्राचार्यले राजामति सुमति का साथै संजिव महर्जनले आफ्नो गायन प्रस्तुत गरिएको थियो भने कार्यक्रमका अतिथि योगेन्द्र राजकर्णिकार, अनुपसिंह सुवाल, जनगायक चन्द्र बहादुर माइलाले जनतालाई उठाउने महाकवि गिरजाप्रसाद जोशी शब्द रहेको गीत प्रस्तुत गरिएको थियो ।

सुकुन्दा साहित्य पाःलाःका सचिव तथा कार्यक्रमका संयोजक रिदेन महर्जनले  नेपाल सरकार, स्थानीय सरकार तथा जनस्तरले समेत महाकवि गिरिजा प्रसाद जोशीको जन्मजयन्ती मनाउने पर्नेमा जोड दिदै   सञ्चालन गरिएको कार्यक्रममा अतिथि मदनसेन बज्राचार्यले महाकवि गिरिजाप्रसाद जोशी एक सशक्त जन साहित्यकार भएकाे जनाए । महाकविको साहित्यिक कृतिको अध्ययन गर्दा शोषण उत्पीदन दमनले कस्तो प्रभाव पार्छ भन्ने कुरा प्रस्तुत गरिएको जनाउँदै  अन्य अप्रकाशित कृति प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

अतिथि अनुपसिंह सुवालले  महाकवि गिरिजाप्रसाद जाेशीकाे  करिब ६९ वटा कृति मात्रै नभई सो भन्दा बढि एक बोरा जति म्यानूस्क्रीप्ट कृति रहेकाे तथा सो मध्ये १५ वटा कृति प्रकाशित हुन बाँकी रहेको जनाउँदै तात्कालिन पन्चायतकाल राजाको दमनबाट सास्ती भोग्न बाध्य भएका महाकवि गिरिजाप्रसाद जोशीकाे विश्वविध्यालय  जनबादी गायक चन्द्रबहादुर चन्द्रबहादु (माइला दाई) रहेकाले महाकविलाई जिवित तुल्याउने हाे भने उहाँको गीतलाई अरक्राइब गर्नेपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. चन्द्रमान बर्जाचार्यले सिथिल अवस्थामा पुगेको साहित्यिक कार्यक्रम गरेर पुनः  जीवन दिएकोमा आयोजना टिम लगायत सम्पूर्ण अभियान्तालाई धन्यवाद दिदै अन्य साहित्यकारकाे पनि उच्च कदर गर्दै कार्यक्रमकाे अायाेजक सुकुन्दा साहित्य पाःलाले गर्ने  आशा व्यक्त व्यक्त गरे ।

सभापति प्रशान्त डंगोलले नेपालभाषा क्षेत्रमा नेपाली साहित्यकार भन्दा धेरै पुराना अग्रज साहित्यकार ,विद्वान ,अनुसन्धान कर्ताहरुको योगदानको उचित मुल्यांकन समयमै हुन नसक्दा धेरै नेपालभाषा क्षेत्रका व्यत्तित्वहरु गुमरामा पर्न बाध्य भएको जनाए । नेपालभाषा क्षेत्रमा धेरै संघसंस्थाहरु हुँदा पनि बहुप्रतिभाका धनी महाकवि गिरिजाप्रसाद जोशीको सम्झनामा जन्म जयन्ती नगरिरहेको अवस्थामा सुकुन्दा साहित्य पाःलाःको नयाँ कार्यको  निरन्तरताको लागि नयाँ पिढिहरुलाई आग्रह गरेर कार्यक्रमको समापन गरेकाे थियाे ।

यो पनि पढ्नुहोस्

बिए. तह नेपालभाषा बिषयकाे भर्ना खुल्यो

नेपालभाषा स्नातक तहमा समयमै भर्ना हुन अनुराेध

४९ मिनेट अगाडि
आज हरितालिका तीज

अटल सौभाग्यको कामना गरी मनाइँदै हरितालिका तीज 

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक