सोम, मंसिर २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

म्याग्दी क्याम्पसमा तालाबन्दी लगाएपछि स्ववियू कार्यतालिका प्रभावित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
म्याग्दी क्याम्पसमा तालाबन्दी लगाएपछि स्ववियू कार्यतालिका प्रभावित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

म्याग्दी । नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ। स्ववियू निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको विरोध जनाउँदै सोमबार निर्वाचन कार्यालयमा ताला लगाएको हो। उक्त संगठनकी म्याग्दी बहुमुखी क्याम्पस कमिटीकी संयोजक मनिषा दर्जीले सञ्चालक समितिको निर्णय सच्याउनुपर्ने माग गरेको बताइन्। ‘भर्ना र दल दर्ताको प्रक्रियामा असहमति छ’ विज्ञप्तिमा भनिएको छ।

चुनावको माहोल बढ्दै जाँदा क्याम्पसमा तालाबन्दी भएपछि स्ववियू निर्वाचनका मतदाता नामावली प्रकाशत, अन्तिम नामावली प्रकाशत, उम्मेदवारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको निर्वाचन अधिकृत श्रीधर सुवेदीले बताए। ‘विद्यार्थी संगठनसँग छलफल गर्छौं, सबैको सक्रियतामा स्ववियू निर्वाचन सम्पन्न गर्नुपर्छ’, निर्वाचन अधिकृत सुवेदीले भने। सोमबार भएको विद्यार्थी संगठनको छलफलमा समेत स्ववियू निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीको विषयमा विद्यार्थीबीच फरक फरक राय प्रस्तुत भएको थियो।

सञ्चालक समितिको निर्णयानुसार पछिल्लो समय भर्ना भएका र स्ववियूको मिति घोषणाको दिनयता भर्ना भएका विद्यार्थीको विषयमा विद्यार्थी संगठनमा सहमति भएको छैन। तालाबन्दीको विषयमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गण्डकी प्रदेश संयोजक सुदिन पौडेलले केही संगठनले निर्वाचन बिथोल्ने प्रयास गरेको आरोप लगाएका छन्। म्याग्दी बहुमुखी क्याम्पसमा ९ सयको हाराहारीमा मतदाता छन्। स्ववियू निर्वाचन चैत्र ५ गतेलाई तोकिएको छ।

यो पनि पढ्नुहोस्

समानुपातिकतर्फको नाम आयोगमा पठाउने आज अन्तिम दिन, दलहरुलाई सकस

१ सय २ वटा राजनीतिक दल निर्वाचनमा जाने

९ घण्टा अगाडि
चीनद्वारा लङ मार्च–८ए रकेट प्रक्षेपण

चीनद्वारा लङ मार्च–८ए रकेट प्रक्षेपण

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

हाइकिङ अभियान प्रारम्भ

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक