आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

एमालेले मिसन ग्रासरुटलाई वडा तहसम्म विस्तार गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एमालेले मिसन ग्रासरुटलाई वडा तहसम्म विस्तार गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले)ले मिसन ग्रासरुटलाई वडा तहसम्म विस्तार गर्ने भएको छ। एमालेले अभियानबाट पार्टीका कमिटीहरू चलायमान भएको र कार्यकर्ताहरूमा उत्साह पैदा भएकाले मिसन ग्रासरुटलाई वडातहसम्म विस्तार गर्ने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) को समीक्षा समेत गरेको छ।
पार्टीले मिसन ग्रासरुट यही फागुन ५ गतेदेखि शुरू गरेको हो । पार्टीका उपाध्यक्ष र सचिवहरू अनुगमन र संयोजनको जिम्मेवारीमा रही केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा खटाई सञ्चालन गरिएको अभियानलाई वडा तहसम्म लैजाने निर्णय भएको छ ।
एमालेले दुईमहिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’अभियान सञ्चालन गरिरहेको छ। पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा खटाइएका छन्।
अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तरविरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ।
एमाले महासचिव पोखरेलले मिसन ग्रासरुट केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्ने अभियान भएको जानकारी दिएका छन्। उनले भने, ‘मिसन ग्रासरुट अभियान समग्रतामा सिंगो पार्टीलाई आम जनतासँग जोड्ने अभियान हो।’ पोखरेलले मिसन ग्रासरुटलाई पार्टी सुदृढीकरण र विस्तार अभियानका रुपमा सिर्जनात्मक ढंगले अघि बढाउन निर्देशन दिएका छन्।

यो पनि पढ्नुहोस्

स्थानीय बजारमा केराको भाउ घट्याे

स्थानीय बजारमा केराको भाउ घट्याे

१५ मिनेट अगाडि
एनआईसी एशिया बैंकले ‘नेपालपे कार्ड’ जारी गर्ने

एनआईसी एशिया बैंकले ‘नेपालपे कार्ड’ जारी गर्ने

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

हेटौंडा उपमहानगरपालिकाको मुख्यबजारमा चल्याे डाेजर

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

अरुणाचल प्रदेशमाथि चीनको दाबीलाई पाकिस्तानकाे खुला समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक