शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पेरिस ओलम्पिक छनोटका लागि महिला फुटबलको टाेली घोषणा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पेरिस ओलम्पिक छनोटका लागि महिला फुटबलको टाेली घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पेरिस ओलम्पिक २०२४ का लागि महिला ओलम्पिक फुटबल एशिया छनोटका लागि प्रारम्भिक नेपाली टाेलीको घोषणा गरिएको छ ।

राष्ट्रिय महिला टीमका मुख्य प्रशिक्षक अनन्त राज तामाङले सोमबार ३५ सदस्यीय प्रारम्भिक टाेलीको घोषणा गरेका हुन् । छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षण मार्च तीनदेखि सुरु गरिने अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ । पहिलो चरणको छनोट नेपालले आयोजना गर्ने पक्का भइसकेको छ । यस्तै, समूह ‘सी’ मा रहेको नेपालले अफगानिस्तान र भेतनामको समाना गर्नेछ ।

दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल नेपालले अप्रिल आठमा भेतनाम र अप्रिल ११ मा अफगानिस्तानसँग खेल्नेछ । ओलम्पिक छनोटको तयारिका लागि थापाले यसअघि भारतसँगको दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलको प्रशिक्षण सम्हालेका थिए । नेपालले भारतसँगको दुवै खेल बराबरी खेलेको थियो ।

पहिलो खेलमा २–२ र दोस्रो खेल गालरहित बराबरीको नतिजामा सकिएको थियो । प्रारम्भिक टीमः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना राना मगर, उषा नाथ, बिमला विक, सपना राई , अमृता जैसी, हिरा कुमारी भुजेल, निशा थोकर, समिक्षा घिमिरे, प्रिती राई, अनिता बस्नेत, अनिता केसी, बिमला चौधरी, दीपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सबिता राना मगर, निर्मला विक, साबित्रा भण्डारी, अमिसा कार्की, रस्मि कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पुजा राना, दिपा नौपाने, सरस्वती आयर, सरस्वती हमाल, अन्चली वाइबा, सृजान चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योञ्नन, चन्द्रा भण्डारी, प्रतिक्षा चौधरी, मेनुका आले मगर, सारा बज्राचार्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

५ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक