मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संसदमा खाद्य स्वच्छता विधेयकमाथि छलफल चलिरहँदा ललितपुरमा तालिम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
संसदमा खाद्य स्वच्छता विधेयकमाथि छलफल चलिरहँदा ललितपुरमा तालिम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तालिम साथै आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको अग्रणी संस्था “क्वालिटी एक्सेल” ले आइ. एस. ओ. २२००० अन्तर्गत आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सम्पन्न गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर व्यवस्थापन प्रणालीमा विगत एक दशकभन्दा अघिदेखि परामर्श, अडिट साथै तालिमका अनुभवी युएसएड अन्तर्गत फूड इन्टरप्राइज् सोलुसनन्समा खाद्य स्वच्छता विशेषज्ञका रुपमा कार्यरत् निर्वेक श्रेष्ठले प्रमुख प्रशिक्षकका रुपमा दिनुभएको तालिममा विभिन्न खाद्य प्रशोधन उद्योगमा कार्यरत् दक्ष व्यावसायिक पेशाकर्मीहरु सहभागिता भएका थिए।

तालिममा विभिन्न खाद्य प्रशोधन उद्योगमा खाद्य स्वच्छता सम्बन्धी चुनौति तथा अवसरहरुका बारेमा सहभागी सबैले आ–आफ्ना अनुभव र वास्तविकताबारे छलफल गरेका थिए। प्रतिनिधिसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धमा छलफल जारी रहेको अवस्थामा सञ्चालित तालिममा विभिन्न उद्यमि तथा व्यवसायीबीच खाद्य स्वच्छता सम्बन्धी आधारभूत छलफल चलाइएकोलाई सान्दर्भिक र उपयोगी मानिएको छ। क्वालिटी एक्सेल प्रा. लि. का परामर्श अधिकृत सनिल जोशीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई खाद्य स्वच्छता सम्बन्धी विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, खाद्य स्वच्छता व्यवस्थापन प्रणालीका सिद्धान्त तथा उद्देश्यहरु साथै आधारभूत आवश्यकताहरुका बारेमा जानकारी दिनुका साथै प्रयोगात्मक र अन्तक्र्रियात्मक रुपमा सम्पन्न गरिएको थियो।

तलिममा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीका आधारभूत आवश्यकताहरुमा टेकेर कुनै पनि किसिमका खाद्य प्रशोधनमा आवद्ध संस्थामा आन्तरिक अडिट कसरी गर्ने भन्ने सम्बन्धमा तालिममा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान साथै शीप प्रदान गरिएको थियो। तालिम यही फागुनको १२, १३ र १४ गते ललितपुरको रिभाइभ लिजर पार्कमा सम्पन्न गरिएको हो।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

तेहरान खाली गर्न ट्रम्पले दिए सल्लाहार

३२ मिनेट अगाडि
इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

५९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक