सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home दुर्घटना

पाँचथर आगलागी हुँदा २ बालकको मृत्यु, तेह्रथुममा १४ घर जले

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
श्रीमती र छोराको शरीरमा पेट्रोल छर्केर लगाए आगो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मोरङ – पाँचथर र तेह्रथुममा आगलागी हुँदा २ जना मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको यवाडाँडामा आगलागी हँुदा दुई बालकको मृत्यु भएको हो।

शुक्रबार दिउँसो गाउँपालिका–७ का शरण पन्थाकका ५ वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खातीको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

कार्यालयका अनुसार दिउँसो गाईवस्तुका लागि खोले पकाएर जंगलमा दाउरापात गर्न अभिभावक गएको अवस्थामा आगो सल्किएको थियो।

आगलागीका बेला घरमा दुई बालक मात्र रहेको प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी, शुक्रबार अपराह्न करिब ५ बजे तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा आगलागी हँुदा १६ वटा घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक छे फिन्जो भोटेका अनुसार आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

प्रहरी निरीक्षक भोटेले आगलागी नियन्त्रणका लागि पाँचथरबाट एउटा वारुणयन्त्र, इलाका प्रहरी कार्यालयबाट प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएको जानकारी दिए।

सदरमुकामबाट सवारीमा करिब ४ घण्टाको दूरीमा रहेको घटनास्थलमा आगोको शक्ति कम हुँदै गएको उनको भनाइ छ।

प्रहरी निरीक्षक भोटेका अनुसार आगलागीबाट १४ वटा घर जलेका छन्। आगलागीबाट क्षति पुगेको मध्ये ९ वटा घरमा मानिसको बसोबास रहेको र बाँकी घर फुसको, गोठ र मानिस नबस्ने खाली घर रहेको उनले जानकारी दिए।

आगलागी बस्तीनजिक जंगलबाट सरेको हुन सक्ने प्रहरीको अनुमान छ।

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक