बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रयोगविही करोडौं मूल्यका गाडी उपयोगविहीन नबनाउन सांसद सिंहकाे आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रयोगविही करोडौं मूल्यका गाडी उपयोगविहीन नबनाउन सांसद सिंहकाे आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौं लगायत देशभरका सरकारी तथा प्रहरी कार्यालय परिसरमा सयौं मोटरसाइकल र गाडीहरु थन्क्याएर राखिएको जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सिंहले प्रयोगविहीन बनाएका करोडौं मूल्य बराबरका मोटरसाइकल र गाडीलाई उपयोगविहीन नबनाउन आग्रह गरेका छन्। उनले भने, ‘काठमाडौं लगायत देशभरका सरकारी तथा प्रहरी कार्यालय परिसरमा सयौं मोटरसाइकल र गाडीहरु थन्क्याएर राखिएको छ। वर्षौंसम्म थन्क्याइँदा ती प्रयोगविहीन भएका छन्।’

उनले ती सवारी साधनहरु लैजान भनेर सूचना जारी गर्दा पनि सवारी धनीहरुले किन लगेनन् भन्दै प्रन गरे। ’सवारी धनीले लग्दैनन् भने लिलामी गर्नुपर्ने होला,’ उनले भने, ‘यसरी अस्तव्यस्त बनाएर छाड्दा ती करोडौंका सामान कवाडीमा परिणत बनेका त छन् नै, तिनले सफा शहर बनाउने अभियानमा पनि चुनौती थपेका छन्।

अर्कोतिर सामान्य मर्मत गर्दा पनि चल्ने गाडीहरु पनि मर्मत नगरी थन्क्याउने र नयाँ गाडी चढ्ने लोभमा अर्बौं रुपैयाँ नयाँ सवारी साधन खरिदमा खर्च गर्ने काम भइरहेको छ। यसको समस्या समाधान गरिनुपर्छ।’ उनले पुराना थोत्रा गाडीहरुको व्यवस्थापनमा कानुनी अप्ठ्यारा छन् भने त्यसमा के सुधार गर्नुपर्नेमा जोड दिँदै करोडौं मूल्यका गाडी मोटरसाइकल उपयोगविहीन बनाएर वातावरण समेत अस्तव्यस्त नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

१० घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक