काठमाडाैं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाद्वारा सञ्चालक नियुक्त एनआइसी एशिया लघुवित्त वित्तिय संस्थाले सञ्चालक नियुक्त गरेको छ । संस्थाको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सन्तोष कुमार राठी र दिनेश भारीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक कपिल ढकाल र प्रकाश बरालकाको ठाउँमा नयाँ सञ्चालक नियुक्त गरेको हो ।


