आइत, कार्तिक २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

पूर्व अमेरिकी राष्ट्रपति कार्टरको अवस्था गम्भीर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पूर्व अमेरिकी राष्ट्रपति कार्टरको अवस्था गम्भीर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पटक नेपाल भ्रमणमा आएका पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। अवस्था नाजुक भएपछि उनले आफ्नो अन्तिम समय परिवारसँग बिताउने भन्दै अस्पतालबाट घर फर्किएका छन्।

उनको परिवारले कार्टरको चाहनाअनुसार नै अस्पतालबाट घर ल्याइएको जनाएको छ। उनको घरमा नै आवश्यक उपचार भइरहेको छ।

९८ वर्षीय कार्टर अमेरिकी इतिहासमा सर्वाधिक लामो समयसम्म जीवित रहने राष्ट्रपति हुन्। कार्टर १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति रहेका थिए। २००२ मा उनले नोबेल पुरस्कारसमेत प्राप्त गरेका थिए।

कार्टर केही समयदेखि मेलेनोमा नामक बिरामीबाट ग्रस्त रहेका छन्। मेलेनोमा एक प्रकारको स्किन क्यान्सर हो। जुन उनको फोक्सोदेखि दिमागसम्म फैलिएको जनाइएको छ।

कार्टरको नाममा रहेको कार्टर सेन्टरले नेपालमा चुनावी पर्यवेक्षणका समयमा नेपाल आएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि कार्टर पहिलो संविधानसभाको निर्वाचनको पर्यवेक्षणका क्रममा नेपाल आएका थिए। २०६४ सालमा तत्कालीन आठ दलको निमन्त्रणामा दीर्घकालीन चुनावी पर्यवेक्षण गर्न भन्दै कार्टर आफै नेपाल आएका थिए।

त्यसअघि पनि कार्टर सगरमाथा क्षेत्रमा पदयात्राका लागि नेपाल आएका थिए। पछिल्लो पटक उनी २०७० मा खिलराज रेग्मीको अध्यक्षतामा भएको मन्त्रिमण्डलका बेला पनि दोस्रो संविधानसभाको चुनावी पर्यवेक्षणका लागि ६ दिने भ्रमणमा नेपाल आएका थिए। उनले नेपालको शान्ति प्रक्रियालाई नजिकबाट नियालेका थिए।

यो पनि पढ्नुहोस्

जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर

जेनेस सलुशनसंगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्‍यो इनोभेशन सेन्टर

१० मिनेट अगाडि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

सुनकाे बढ्दा चादीकाे भाउ घट्याे

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने

मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

कलंकीमा बृहत् स्वास्थ्य शिविर र रक्तदान : ६ सयभन्दा बढीले गराए स्वास्थ्य परीक्षण

समानुपातिक प्रणालीतर्फको उम्मेदवारी आह्वान

एस पार्टीको संयाेजकमा घनश्याम भूसाल

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक