सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 mins read
0
नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपालमा हरेक दिन २० वटा भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भइरहेको तथ्यांक सार्वजनिक गरेको छ ।

इन्सेकले आइतबार सार्वजनिक गरेको स्न २०२२ को मानवअधिकार वर्ष पुस्तक अनुसार, नेपालमा हरेक दिन २० वटा मानव अधिकार उल्लंघनका घटना भइरहेका छन् । इन्सेकले सन् २०२२ मा नेपालमा कुल ७ हजार ३७६ वटा मानव अधिकार उल्लंघनका घटना भएको विवरण सार्वजनिक गरेको हो ।

इन्सेकका अनुसार, यो एक वर्षमा ३२३ को हत्या भएको छ भने २ जना बेपत्ता पारिएका छन् । ३५ जना अपहरणमा परेको, ८१ जना गिरफ्तार भएको र ४४८ जनामाथि कुटपिट भएको इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कारागारमा ५३ जनाको मृत्यु भएको छ । इन्सेकले राजनीतिक प्रकृतिका मानव अधिकारका घटना केही कमी भएपछि सामाजिक र जनजीविकाको पाटोमा मुलुकको अवस्था सुधार हुन नसकेको औल्याएको छ ।

वार्षिक प्रतिवेदन अनुसार, मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटना भइरहेका छन् । बढ्दो सडक दुर्घटना, आत्महत्या र विपद्का कारण बर्सेनि हजारौं नागरिकले ज्यान गुमाउने गरेको भन्दै इन्सेकले वार्षिक प्रतिवेदनमा भनेको छ, ‘नागरिकप्रतिको दायित्वमा सचेत रही सरकारका आँखा यस्ता घटनाका यसलाई नियन्त्रण गर्नेतर्पm पनि पर्नु जरुरी छ ।’

कारागारहरु सुधारगृहमा रुपान्तरण हुन नसकेको, विवादास्पद रुपमा अध्यादेश र विधेयक ल्याउने काम भएको, प्रदेशस्तरमा संरचना बन्न नसकेको, शिक्षा, स्वास्थ्य र मानव अधिकार कागजमा सीमित रहेको भन्दै इन्सेकले दलहरु नागरिकको जनजिविकाको सवालमा क्रियाशिल हुन नसकेको औल्याएको छ ।

‘दलहरूको ध्यान सत्ता राजनीतिमा केन्द्रित हुँदा कार्यपालिकाले कसरी सत्ता टिकाउने र लम्ब्याउने भन्नेतिर आफ्नो ध्यान केन्द्रित ग¥यो । जीवनको अधिकार संरक्षणमा सरकारले पूर्ण सफलता पाउन सकेन’, प्रतिवेदनमा भनिएको छ, ‘सरकार सरोकारबाट बाहिरिँदा जानाधिकार कुण्ठित हुने नै भयो । सङ्क्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्नुपर्नेमा सरकारको परिणाममूखी तदारूकता देखिएन ।’

यो पनि पढ्नुहोस्

भिमरावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

४९ सेकेन्ड अगाडि
एक साता अगाडि हराएका व्यक्ति मृत फेला

एक साता अगाडि हराएका व्यक्ति मृत फेला

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक