बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

बुढी गण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
बुढी गण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेमबहादुर सुवालले बुढी गण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भएको आरोप लगाउने र आरोपित सबैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गर्न माग गरेका छन् ।

बुधबार संसदको विशेष बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार आरोपित बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी ओली र आरोप लगाउने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अनुसन्धानको दायरामा ल्याइ छानबिन गर्न माग गरेका हुन् ।

‘एक जान पूर्वप्रधानमन्त्रीले बुढी गण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्रीसहित दुई पूर्वप्रधानमन्त्रीले अर्बौं रकम भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसबारे अहिलेसम्म कसैलाई पनि अनुसन्धानको दायरा ल्याइएको छैन’, उनले भने, ‘भ्रष्टाचारको आरोप लगाउने र आरोपित तीनै जनामाथि अख्तियार दुरुपयोगमार्फत छानविन होस् ।’

भट्टराईले २२ असोज, २०७७ मा गोरखाको पालुङटारमा आयोजित एक कार्यक्रममा बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

त्यतिबेला उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताएका थिए । उक्त अभिव्यक्तिपछि निकै दबाबमा रहेका भट्टराईले पछि बोली फेरेका थिए ।

यो पनि पढ्नुहोस्

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

२२ मिनेट अगाडि
यस्तो छ आज तरकारी तथा फलफूलको भाउ

कृषिउपजको थोक मूल्य निर्धारण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

मतदाताका घरघरमा मत माग्न पुगे

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक