शुक्र, माघ २०, २०७९
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

‘डोटी र बाजुराको भूकम्प एक अर्कोसँग सम्बन्धित छ’

धारणा न्यूज by धारणा न्यूज
१ हप्ता अगाडि
Reading Time: 1 min read
0
‘डोटी र बाजुराको भूकम्प एक अर्कोसँग सम्बन्धित छ’
Share on Facebook

काठमाडौँ — बाजुराको मौला आसपास क्षेत्रलाई कन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । घरहरु भत्काएका र केही हताहती भएको खबर आएको छ । तर समग्रमा जानकारी आउन भने समय लाग्ने छ । भारतको दिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको छ । २०७२ वैशाखमा गोर्खा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प गएको थियो । त्यसले ठूलो जनधनको क्षति गरेको हामीले सम्झिन्छौं । पूर्वजस्तै गोर्खाभन्दा पश्चिमतर्फको क्षेत्रमा निरन्तररुपमा भूकम्प आउँछ । तर विगत ५ सय वर्षयता गोर्खाभन्दा पश्चिमतर्फ देहरादुनसम्म पूर्वमा जस्तो महाभूकम्प भने भएको छैन । पूर्वमा भूकम्प जाने पश्चिममा नजाने भन्ने होइन । ८ म्याग्निच्युट वा त्यो भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरेका छौं । पश्चिम क्षेत्रमा ठूलो भूकम्प गराउने शक्ति हाम्रो जमिनमुनि सञ्चित भएर बसेको छ । पूर्व होस् कि पश्चिम हामी भूकम्पीय क्षेत्रमा छौं त्यसले यस क्षेत्रमा पटक-पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि भइनै रहन्छ । पूर्व-पश्चिममध्ये चारैतिर प्रत्यक वर्ष गइरहेको हुन्छ । गत कात्तिकमा डोटीमा केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युड केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । आज बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प भयो । दुवै ठाउँ नजिकै हो । एक अर्कोसँग सम्बन्धित पनि छ । पछिल्लो समयमा त्यस क्षेत्रमा भूकम्प हुने संख्या भने बढेको देखिन्छ । शक्ति सञ्चय भएपछि त्यस क्षेत्रमा भूकम्प गइराखेका हुन्छन् । २०३७ सालमा पनि बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ, बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको छ । महाभुकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन् । साना-साना भूकम्प भने जान्छ । नेपालमा दैनिकरुपमा ८-१० वटा भूकम्प गइरहेका हुन्छन् । ४ म्याग्निच्युट कमका भूकम्पहरु हामी महसुस नै गर्दैनौं । निरन्तररुपमा भूकम्प गइरहने ठाउँ भनेको जोखिमको ठाउँ हो । शक्ति सञ्चय भएर बसेको र ठूलो भूकम्प जानसक्छ भन्ने हो । ८ वा सो भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ लाई ठूलो र ६-७ लाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरेका छौं । सुक्ष्म र अति सुक्ष्म भूकम्प हुन्छन् । हामीले बुझ्न र सचेत हुनुपर्ने विषय भनेको नेपाल पूरै भूकम्पीय क्षेत्रमा छ । जुनसुकै समयमा पनि भूकम्प हुनसक्छ । त्यसैअनुसारको तयारी गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि
शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

१० घण्टा अगाडि
ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

१० घण्टा अगाडि
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

१० घण्टा अगाडि
रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

१० घण्टा अगाडि

लोकप्रिय

  • ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    0 shares
    Share 0 Tweet 0
  • एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

    0 shares
    Share 0 Tweet 0
  • फ्रान्सेली रफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

    0 shares
    Share 0 Tweet 0
  • शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

    0 shares
    Share 0 Tweet 0
  • अवैध सुन कारोबार गर्दै आएका राजेश बर्मा पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

स्नात्तकाेत्तर तहकाे प्रवेश परीक्षा फारम भर्ने समयमा थप

एकीकृत समाजवादीबाट सरकारलाई नोटबन्दीको सुझाव

लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist