काठमाडौं । राप्रपा ललितपुर जिल्ला युवा मोर्चा गठन भएको छ । मोर्चाका केन्द्रीय अध्यक्ष कैलाश कटुवालको प्रमुख अतिथि, जिल्ला अध्यक्ष अष्ट महर्जनको अध्यक्ष मा संगठन विभाग प्रमुख राजकुमार महर्जन, रामकुमार शर्मा, युवा मोर्चा केन्द्रीय सदस्य पार्टीका बिविन्न तहमा रहनु हुनेहरुको उपस्थितिमा ललितपुर जिल्ला युवा मोर्चामा अध्यक्षमा सरोज महर्जन लगायत २३ सदस्य गठन गरिएको छ ।