शुक्र, माघ २०, २०७९
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आइएमई जनरलको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
आइएमई जनरलको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
Share on Facebook

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभामा अध्यक्ष हेमराज ढकालले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । सभामा अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको कारणबाट समग्र बीमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराए ।

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि

अध्यक्ष ढकालले २४ औँ साधारण सभामा गरिएको भवन निर्माणको प्रतिबद्धताको बारेमा सभालाई जानकारी दिँदै समीक्षा वर्षमा कम्पनीको पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको जनाए । निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने पनि जानकारी गराए ।

त्यसैगरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व.मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखारहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए । देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको उनले जानकारी गराए ।

यस्तै कम्पनीले २५ औँ साधारणसभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले स्वीकृत गरेकोमा सबै शेयर धनीहरुलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २५ औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीहरुको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको जानकारी गराए ।

यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्दै लगानीकर्ताहरुको भावना र सञ्चालक समितिको निर्देशन बमोजिम अगाडी बढिरहेको समेत सभालाई जानकारी गराए । कम्पनीले आ.व. २०७७/७८ मा रु. १ अर्ब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु. १ अर्ब ७७ करोड १६ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको छ भने चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमा शुल्क आर्जन गरेको छ ।

ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि
शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

९ घण्टा अगाडि
ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

९ घण्टा अगाडि
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

९ घण्टा अगाडि
रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

९ घण्टा अगाडि

लोकप्रिय

  • ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    0 shares
    Share 0 Tweet 0
  • एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

    0 shares
    Share 0 Tweet 0
  • फ्रान्सेली रफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

    0 shares
    Share 0 Tweet 0
  • आज साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशविरुद्ध खेल्दै

    0 shares
    Share 0 Tweet 0
  • शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

स्नात्तकाेत्तर तहकाे प्रवेश परीक्षा फारम भर्ने समयमा थप

लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

एकीकृत समाजवादीबाट सरकारलाई नोटबन्दीको सुझाव

आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist