आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

लुम्बिनी अल स्टारले जित्याे नेपाल टी–२० क्रिकेट लिगकाे उपाधी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
लुम्बिनी अल स्टारले जित्याे नेपाल टी–२० क्रिकेट लिगकाे उपाधी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियनसिप हुन सफल भएकाे छ ।

लुम्बिनीले दिएको एक सय ३४ रनको विजय लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय नौं रनमा समेटिएको थियो । विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउनु भएकाे थियाे ।

पृथु बास्कोटाले ३१ र हुसेन तलतले १३ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङमा लुम्बिनीका हरमित सिंह र सागर ढकालले दुई दुई विकेट लिनुभयो । विपुल शर्मा र किशोर महतोले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि मिलन्थाले ४१ रन बनाउनुभयो । हरमित सिंहले ३०, कप्तान दीपेन्द्र सिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाउनुभयो ।

बलिङमा विराटनगरका राज नानन र नन्दन यादवले दुई दुई विकेट लिनुभयो । हुसेन तलत, कियोन जोशेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेलले एक एक विकेट झार्नुभयो । उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रुपियाँ प्राप्त गरेको छ । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो  ।

यो पनि पढ्नुहोस्

काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला च्याम्पियनसिपको ट्रफी सार्वजनिक

४७ सेकेन्ड अगाडि
चुनावी तालमेल नगर्ने प्रष्ट

कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक