सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दलित समुदायका परिवारलाई कपडा वितरण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलित समुदायका परिवारलाई कपडा वितरण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला सङ्घ केन्द्रीय कार्यकारिणी समितिले यहाँका एक सय ४० दलित समुदायका परिवारलाई कपडा वितरण गरेको छ ।

चिसोमा तातो गरेर बस्ने कपडासमेत नभएको यो बस्तीमा डस्ना, ओड्ने कपडा वितरण भएपछि आफूहरुले राहत महसुस गरेको भेरी नगरपालिका–११ कटिगाउँका बासिन्दा दामोदर बरले बताए ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घ केन्द्रीय कार्यकारिणी समितिले राहत वितरण गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको समेत सहभागिता रहेको थियो । महानिरीक्षक अर्यालयले दुर्गममा सेवा गर्ने आफूहरुको योजना भए पनि ठाउँको खोजी जारी रहेको सन्दर्भमा जगतीपुरमै घर भएर सशस्त्र प्रहरीमा कार्यरत राजु हमालले कटिगाउँका विषयमा जानकारी गराएपछि आफू स्थलगत रुपमै राहत लिएर यहाँ पुगेको जानकारी दिए ।

यहाँका बस्तीका बासिन्दा घर नै छाडेर पलाएन भएको देखि ऋणमा डुबेर घरखेत नभएको जानकारी आएपछि राहतस्वरुप कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष अनिता लामिछाने अर्यालले बताइन् ।

मध्यपहाडी लोक मार्ग छेउमै रहेको दलित बस्तीमा बर्सेनि खाद्यान्नको समस्याले गर्दा हैरानी हुने गरेको छ । आफूले उत्पादन गरेको अन्नले छ महिना पनि नपुग्ने कटिगाउँका अधिकांश पुरुष कमाउन भारत गएका छन् । उक्त दलित बस्तीमा औपचारिक शिक्षा लिनेको सङ्ख्यसमेत कम रहेको छ । रासस

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

५ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक