शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डिजिटल माध्यमबाट पाँच खर्बको कारोबार

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
डिजिटल माध्यमबाट पाँच खर्बको कारोबार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा नेपालमा डिजिटल माध्यमबाट करिब पाँच खर्ब बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएस, क्यूआरमार्फत कुल चार खर्ब ७६ अर्ब ९५ करोडभन्दा बढीको कारोबार भएको हो ।

राष्ट्र बैंकले हालै देशको मंसिर महिनासम्मको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७९ सार्वजनिक गरेको छ । जारी प्रतिवेदन अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल वालेट र कनेक्ट आईपीएस, क्यूआरमार्फत हुने कारोबारको संख्या र कारोबार रकम अघिल्लो महिनाको तुलनामा घटेको छ । मंसिर महिनामा कनेक्ट आईपीएसमार्फत कुल ३६ लाख ५४ हजार ५९५ ओटा कारोबार हुँदा दुई खर्ब ७९ अर्ब ८९ करोड रुपैयाँ कारोबार भएको छ । त्यस्तै दुई लाख ३४ हजार १०७ पटक भएको इन्टरनेट बैंकिङ कारोबारमार्फत ११ अर्ब ७० करोड रुपैयाँ कारोबार भएको छ । यो अवधिमा मोबाइल बैंकिङमार्फत एक खर्ब ५१ अर्ब ९८ करोडभन्दा बढी रकम कारोबार भएको देखिन्छ ।

त्यसका लागि कुलु दुई करोड ५ लाख ८ हजार २९ पटक कारोबार भएको छ तथ्याङ्कले उल्लेख छ । त्यस्तै वालेटमार्फत यो अवधिमा १७ अर्ब २२ करोड बराबरको कारोबार भएको छ । त्यसका लागि एक करोड ५५ लाख १९ हजार ७४३ पटक कारोबार भएको देखिन्छ । जुन अघिल्लो महिनाको तुलनमा केही बढी हो । अघिल्लो महिना अर्थात कात्तिक महिनाको अन्त्यसम्म वालेटमार्फत १६ अर्ब ५६ करोड बराबरको कारोबार भएको थियो । मंसिर महिनामा क्यूआरमार्फत कुल ४६ लाख १२ हजार ३०७ पटक कारोबार भएको छ । जसमार्फत १६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

विदेशी मुद्राको विनिमय दर निर्धारण

३ घण्टा अगाडि
यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

यात्रुवाहक डुङ्गा डुब्दा कम्तीमा ४० जनाको मृत्यु

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक