बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइसकेपछि कांग्रेसले निर्वाचन परिणामको समीक्षा, संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको जानकारी दिए ।

निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि अब नयाँ सरकार गठनको प्रयास छ । कांग्रेसले सरकार गठनका लागि गठबन्धनभित्र शक्ति बाँडफाँट हुनुभन्दा पहिल्यै संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो । प्रवक्ता प्रकाशशरण महतले आइतबारको बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताए ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई आइतबार प्रमाण पत्र दिने कार्यक्रम छ । सांसदहरुले प्रमाणपत्र बुझे लगत्तै कांग्रेसले संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउन लागेको हो । कांग्रेस संसदीय दलको विधानबमोजिम कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले आफूमध्येबाट एक जनालाई संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ । यसपटक कांग्रेसबाट प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ गरी ८९ सदस्य निर्वाचित भएका छन् ।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा आफैं आकांक्षी छन् भने महामन्त्री गगन थापाले चुनावअघि नै दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । नेता रामचन्द्र पौडेल र शेखर कोइराला पनि दलको नेताका आकांक्षी छन् । तर, पौडेल र कोइरालाले भने दलको नेतामा चुनाव लड्ने वा नलड्ने भनेर प्रष्ट बोलिसकेका छैनन् । नेताहरुकाअनुसार आइतबारको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्नेछ ।

यो पनि पढ्नुहोस्

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

३ घण्टा अगाडि
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी

पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश जारी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक