सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

सुकुन्दालाई जिवीत बनाएकाले यस अभियानलाई निरन्तरता दिनुपर्छ : पुर्वशिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुकुन्दालाई जिवीत बनाएकाले यस अभियानलाई निरन्तरता दिनुपर्छ : पुर्वशिक्षा मन्त्री कृष्ण गाेपाल श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय् इतिहास बोकेको सुकुन्दा बार्षिक पत्रिका  करिब १७ बर्ष पश्चात क्याम्पसको सभा हलमा बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सुकुन्दा साहित्य पाःलाः पुर्व अध्यक्ष पुष्कर भक्त माथेमा, स्वतन्त्र विध्यार्थी युनियन मदन भण्डारी, नेपालभाषा शिक्षक प्रा।डा। चन्द्रमान बज्रार्चाय, नेपालभाषा केन्द्रीय विभाग प्रमुख रासदास श्रेष्ठ, सुकुन्दा साहित्य पाःलाः अध्यक्ष्य प्रशान्त डंगोल,  नेवार समुदायको राष्ट्रिय संगठन  नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः विध्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जन, कामनपा २८ नं अध्यक्ष जयराम खड्गी अतिथि महानगर शिक्षा विभाग प्रमुख राम प्रशाद सुवेदी अतिथिमहानगर पुर्व मेयर विद्या सुन्दर शाक्य अतिथिलगायत संयुक्त रूपमा विमोचन गरिएको  कार्यक्रममा नेपाललार्इ राष्ट्रिय तथा अन्तराष्ट्रिय जगत  सेपाताक्वा खेलाडी मार्फत चिनाएका सुमित्रा डंगोल, खो खो खेलाडी एवम् कोच विक्कीराज महर्जन, भूमि आयोगका अध्यक्ष श्याम कृष्ण प्रजापति, टोखा नगरपालिकाका वडा  नं. ४ वडा सदस्य अम्मर डंगोल लगायत, कीर्तिपुर नगरपालिका उपमेयर शुभलक्ष्मी शाक्य हरूलाई सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

वि.सं. २०५५ सालदेखि अनवरत रूपमा गायन क्षेत्रमा लागिरहनु भएकी गायिका सोनिया राजभण्डरी सांगितिक प्रस्तुत गरेको कार्यक्रममा सो क्याम्पसका नेपालभाषा शिक्षिका श्रीमिला सुवालले रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा पुर्नस्थापना गराउन अतुल्नीय रहेको जनाउँदै नेपालभाषा अभियान्ता रिदेन महर्जन, प्रशान्त डंगोलको नाम सुनौला अक्षरले लेख्न बाँकी रहेको जनाउँदै  आफूले  नेपालभाषाको उत्थानका लागि जीवन रहेसम्म भोलिन्टियरको रूपमा कार्य गर्न तत्पर गरेको जनाइन् ।
विशेष अतिथिका रूपमा  नेपालभाषा केन्द्रिय विभागका प्रमुख राज दास जोशीले नेपालभाषा बि.ए. देखि एम.ए. नेपालभाषा अभियान सफल बनाउन सफल हुनुका साथै  सुकुन्दाले नयाँ जन्म लिएकाेमा बढाइ दिदै  काठमाडौं महानगरलाइ समावेश गरेर इ लाइबेरी बनाउने कार्य भइरहेको जनाउँदै रत्न राज्यलक्ष्मी क्याम्पसले नेपाल शैक्षिक क्षेत्रमा मात्र नभइ राजनैतिकमा समेत महत्वपूर्ण याेगदान रहेकाे धारणा राखे ।

कार्यक्रममा अतिथि बरिष्ठ पत्रकार कुमार रञ्जित अतिथि सुकुन्दा प्रकाशन ब्यवस्थापक मनिराज डंगोल अतिथि सहायक क्याम्पस रविनदास श्रेष्ठ, मातृभाषासेवी विध्या चित्रकार, विषेश अतिथि नेपालभाषा केन्द्रीय विभाग प्रमुख अतिथिकामनपा २८ नं अध्यक्ष जयराम खड्गी अतिथि महानगर शिक्षा विभाग प्रमुख राम प्रशाद सुवेदी अतिथिमहानगर, सुकुन्दा प्रकाशन ब्यवस्थापक मनिराज डंगोल अतिथि सहायक क्याम्पस रविनदास श्रेष्ठ उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष एवम् सभापि प्रशान्त डंगोलले  संविधानको बहुभाषा निति अन्तर्गत मातृभाषा जगेर्ना गर्ने उद्वेश्यले नेपालभाषा सुरु गरिएको अभियानमा  आफूहरूले नै नेपालभाषा अध्यापनको लागी शिकशिक्षिकाहरु आफै व्यवस्था गर्नु परेको जनाउँदै नेपालभाषा दिपार्टमेन्टको माग जोदार गर्दै नेपालभाषा डिपार्टमेन्ट, सुकुन्दा साहित्य पाःलाः कार्यालय पुनः स्थापनामा क्याम्पस प्रशासनले साथ दिनु पर्ने धारणा राखे ।
विषेश अतिथि रत्न राज्यलक्ष्मी क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले दरबन्दी शिक्षक नभएकाले बिए तहमा नेपालभाषा कक्षा   संचालनका लागि अनिर्वाय रूपमा १० जना विध्यार्थी चाहिने भएकाले सबैले कक्षा सञ्चालनमा पहल गर्नुमा जाेड  दिए ।

रत्न राज्यलक्ष्मी क्याम्पसका पुर्व  विध्यार्थी तथा  पूर्व शिक्षा मन्त्री समेत रहेका कृष्ण गोपाल श्रेष्ठले  लामोसमय  पश्चात सुकुन्दालाइ जिवीत बनाएकाले यस अभियानलाइ निरन्तरता  दिनपर्नेमा जोड दिदै  नेपालभाषाको  कक्षा १ देखि ८ कक्षासम्म रहनु ९, १०, १२, १२ कक्षामा नेपालभाषाका विषयबाट अध्ययन गर्न नपाउनु छलफलको विषय बनेको धारणा राखे ।

 

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

७ घण्टा अगाडि
भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

भारत र चीनसँगको सीमा समस्या गर्नका लागि पहल जारी

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक