शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

वीरेन्द्रनगरका युवाले बनाए, पेट्रोलबाट चल्ने गाडी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वीरेन्द्रनगरका युवाले बनाए, पेट्रोलबाट चल्ने गाडी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरका १९ वर्षीय दिनेश अधिकारीले पेट्रोलबाट चल्ने चार पाङ्ग्रे सवारी साधन बनाउनुभएको छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरमा कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत अधिकारीले विद्यालयका शिक्षक, शिक्षिकाको सहयोगमा गाडी बनाउनुभएको हो ।

झन्डै पाँच महिनाको समयमा सो गाडी बनाएको उहाँले बताउनुभयो । गाडीको नाम चाहिँ अहिलेसम्म नराखेको उहाँले बताउनुभयो । अधिकारीले बनाएको गाडीमा चालकसहित दुई जनासम्म बस्न मिल्ने छ । उहाँले गाडी आफ्नो घरमै बनाएर घरबाटै चलाएर विद्यालयमा ल्याउनुभएको हो । निकै मेहनत र सङ्घर्षका साथ गाडी निर्माण गरेको उहाँले बताउनुभयो ।

‘‘म गाडी बनाउने र कसैको प्रेरणा र सहयोग पाइएको खण्डमा यसैलाई नै व्यवसाय बनाउँछु भन्ने लाग्थ्यो, उहाँले भन्नुभयो, सोही अनुसार बनाउँदै सिक्दै थिएँ विद्यालयका शिक्षकहरूले एउटा अलि ठुलो गाडी बनाएर देखाऊ त भन्नुभयो, त्यसैको प्रेरणाले यो गाडी बनाएको हुँ ।’’

राम्रो सामान नभेटिएकाले सेन्टिफिटिकल क्लोज, गियर बक्स लगायतका सामानहरू पाइएन, उहाँले भन्नुभयो–यसको क्लोज भएको भए अझै सहज तरिकाले चल्थ्यो गियर बक्स राखेर, नभएकाले बिस्तारै चल्छ ।’’

उहाँले अहिले उक्त गाडी आफ्नै टेक्निकले चलाउने गरेको बताउनुभयो । भविष्यमा कतैबाट सहयोग पाइएको खण्डमा यसैलाई व्यवसायमूलक रूपमा अगाडि बढाउन इलेक्ट्रिक बाइक, कार बनाउने उहाँको योजना रहेको छ ।  नविन सुवेदीले  गाेरखापत्रमा समाचार लेखेका छन् ।

यो पनि पढ्नुहोस्

रुसी तेल किन्नका लागि स्वतन्त्र

रुसी तेल किन्नका लागि स्वतन्त्र

१२ घण्टा अगाडि
इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका पूर्व मेयर थापाको ६५ उमेरमा निधन

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

मतदान सकिएलगत्तै भारत फर्किन थाले

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

१२९ अन्तर्राष्ट्रिय उडान रद्द

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक